invitation

Invitation to Dashain Programme in Vienna

आदर्णीय अष्ट्रियाबासी नेपाली बुवाआमा, दिदीबहिनी र दाजुभाईहरु, नेपालीहरुको महानपर्ब बिजया दशमीको आबसरपारेर अष्ट्रियामा रहेका सम्पूर्ण संघ संस्था हरुको मिलोमतोमा आयोजना गर्न लागिएको बिजयादशमी साँझ २०७०मा ऊपस्थितभई कार्यक्रमको शोभा बढाइदिनुहुन हजुरहरुको उपस्थिथीकोलागी NRN अष्ट्रिया बिनम्र अनुइरोध गर्दछौ।