Loshar2014

निमन्त्रणा ल्हो-सार साँझ २०१४

निमन्त्रणा
आदर्णीय सम्पूर्ण अष्ट्रियाबासी नेपाली बुवाआमा, दिदीबहिनी तथा दाजुभाईहरुमा नेपाली आदिवासी जनजाती एकता समाज, अष्ट्रीयाको आयोजनामा विभिन्न नेपाली संस्कृतिक कार्यक्रम का साथ यही १५ फेव्रुवरी २०१४ मा हुन गइ रहेको ल्हो-सार साँझमा यंहाहरुको उपस्थितको लागि बिनम्र अनुरोध गर्दछौ!