1620895_1408868222703733_1514652398_n

Invitation to New Year Program 2071

सम्पूर्ण नेपाल र नेपाल प्रेमी साथीहरुलाई नयाँ वर्ष 2071 मनाउनको निम्ति हार्दिक निमन्त्रणा.

भियना अस्ट्रिया १२ अप्रिल मा हुन गहिरहेको हामी नेपाली हरुको पर्ब नेपाली नयाँ वर्स २०७१ साल र नेसास अस्ट्रिआ १० बर्ष पुगेको उपलक्षमा अस्ट्रिया मा रहने नेपाली दिदी बहिनी र सम्पूर्ण मित्रहरु लगायत बिदेशी पाहुना हरुलाई मनोरन्जन दिने क्रममा हाम्रा नेपाली कलाकार हरु जुन अस्ट्रिया मा बसोबास गरिरहनु भाको छ उहाहरुको निरन्तर सहयोग हामीले पहिनै रहेको छौ, नेसास १० बर्ष पुगेको शुभ आवसरमा यो समय मा नेपाल बाट यूरोप आउने आदर्णीय नेपाली हास्य कलाकार वा गायक गयिका १२ अप्रिल को दिन बेलुका हाम्रो नयाँ बर्ष को कार्यक्रम मा आयर सहयोग गरिदिनु हुन्छ कि भन्ने हामीले आशा रखेका छौ,कुनै पनि मित्र हरुलाई थाहा भय हामीलाई सुझाब र सल्लाह दीइ सहयोग गरिदिनु होला!

Date: Saturday, 12 April 2014. Entry from 17:30pm

Location:
Haus der Begegnung, Großfeldsiedlung
Kürschnergasse 9, 1210 Wien