picnic 2014

Invitation: Annual Nepali Picnic 2014

जुलाई महिनाको २७ तारिख आइतबारको सबै अष्ट्रीयाबासी नेपाली साथीहरुको रमझम गर्ने दिन……!!

Date: Sunday 27 July 2014 – starting 12:00
Location: Donauinsel between Handelskai and Neue Donau

प्रत्येक वर्ष जस्तै एस वर्ष पनि दोनाऊको छेयुमा सबै जना भेटौं, रमाइलो गरौँ !
फूटबल, घैंटो फुटाई, गुच्चा दौड, तथा अन्य रमाइला खेलकुदका साथै नेपाली खानाको पनि व्यवस्था छ |