Bhanubhakta

अष्ट्रियामै पहिलाे पटक कवि गाेष्ठी

नमस्कार ।
भाषा साहित्यमा बहुमूल्य याेगदान दिएका स्व. अादिकवि भानुभक्त अाचार्यकाे २०० अाैँ वर्षकाे जन्म जयन्ती समाराेह देश विदेसमा भइरहेका छन् । उनि नेपालकाे पहिलाे कवि हाेइनन् तर नेपाली समाजमा उनले दिएका भावपूर्ण साहित्य सायद अरू कसैले दिएका थिएनन् त्यसैले नै हाेला माेतिराम भट्टले पहिलाेपल्ट उनैलाइ अादिकविकाे नाम दिए र अाज हामी सबैका माझ उनि अादिकविकाे नामले परिचित छन् ।

हामी उनै अादिकविकाे जन्म जयन्तीलाइ अनुसरण गर्दै यही अगष्ट १६ गते शनिवारकाे दिन ठिक ११ बजे अष्ट्रियामै पहिलाे पटक एउटा कवि गाेष्ठी गर्ने भएका छाैँ ।
तपाइँकाे रचनालाइ हामी सबैमाझ पुर्याउने काेशिस गर्नेछाैँ । एउटा भिन्न प्रकारकाे याे जमघटमा सबै नेपालीहरूलाइ स्वागत छ ।

समयः अगष्ट १६ गते ११ बजे ।
स्थानः Gertrude-Wondrack-Platz 5, 1120 Wien, U6 Tscherttegasse
प्रवेशः निशुल्क

नेपाली चियापानकाे व्यवस्था गरिने छ । इच्छुक मित्रहरूले नाम दिनुहाेला ।
अन्य जानकारीकाे लागि ०६५०६९७६७८९